सुनको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । गत बुधबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । हिजो पनि सुनको मूल्य प्रति तोला पाँच सयले बढेको … Continue reading सुनको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँले बढ्यो